अस्थिर राजनीति कहिले सम्म ?
नेपालमा राजनैतिक दलहरुको मनोमानी ढंगले ल्याएको राजनैतिक परिबर्तनले देश र नागरिकले पाए के ? बहस को गह्रो बिषय भएकै छ साथ साथै गहिरो छलपल र मनन गर्ने बेला नि अत्यन्तै टड्कारो देखिन थाल्या छ । चुनाव ताका अत्यन्तै रंगी चंगी फूल बुट्टा भर्या घोषणा पत्र सार्बजनिक गर्छन । हामी आखा चिम्लेर भोट दिन्छ्म अनि पछि पछुताम छौ ।
अहिले आएर बलियो र गतिलो सरकार आयो अब त् देशमा सुख सान्ति अमन चयन आउला भन्या त् पार्टी भित्रै पो खुट्टा तानातान गर्न थाले ।हुन् त् गत २ बर्ष मा व|हा वाह गर्ने काम त् सरकारले खासै देखाउन त् सक्या छैनन् नै उल्टो नागरिकको आधारभूत सेवा सुबिधा त् परै जावोस, कतिपय मानव अधिकारहरुनि हनन हुन थालेका छन्
आज को नया पत्रिका मा (वि।सं २०७७ बैशाख १९ शुक्रबार) मिलन पाण्डे को एउटा रोचक लेख पदियो । मैले यहाँ उधृत गर्न चाहे । मेरो कुनै राजनीतिक पार्टीसंग लेनादेना छैन तर एक जिम्मेदार र सचेत नागरिक हैसियतले भन्नु पर्दा यो लेख सम्बन्धित पार्टीका जिम्मेदार कार्यकर्ताहरु ले मनन गर्नु पर्ने बेला आएछ भन्ठाने ।
Comments
Post a Comment