कुबेलाको नाटक मन्चन समाचार सुन्दा र पत्रिका पड्दा एस्तो लाग्छ , प्रधान मन्त्री ओली अन्तत राजिनामा दिने मनस्थिति मा हुनु हुदो रछ । हाम्रो देशको राजनीति र राजनीतक खेलाडीहरु कहिले संग्लो र इमान्दार हुन् नसक्नु दुख लाग्दो कुरो । आफ्नो पार्टी को दुइ तिहाई सरकार हुदा हुदै किन अरु पार्टी फुटाउनु पर्ने , किन अपहरण गर्नु गराउनु पर्ने। हाम्रो देशको राजनीति बुझी नसक्नु को रछ र छ पनि। मलाई त् एस्तो लाग्छ , वहाले तेती सजिलै संग मैदान छाड्नु हुन्छ होला र ? अहिले खेल्नु भाको चाल र जालमा एक दुइ जना महत्वाक्छी नेताहरु नराम्रा संग फस्ने छन् । यो मेरो बोधो मगजले आकलन गरेछ । बामदेवलाई प्रधान मन्त्री रे माधव नेपाललाई अधयक्ष । नेपाल को संबिधान संसोधन नगरी बामदेव प्रधान मन्त्री , सम्भव होला र ? तेस्तै पार्टी को बिधान ले सोझै अधय्क्ष हुन् पाइएला त् ? आनि यी राजनैतिक नाटक कहिले सम्म मन्चन होला र हामी नागरिकहरुले कहिले सम्म टुलु टुलु हेरेर बस्नु पर्ने हो। देश र जनता कोरोनाको महामारीमा फसेको बेला एस्तो कुबेला को राजनैतिकले देश कतै र कुनै दुर्घट...
BLOG ABOUT CULTURE, FESTIVALS, TEMPLES AND POLITICS OF NEPAL